अजित मिजार हत्या प्रकरण : १० वर्षपछि पनि न्यायको पर्खाइ, पुनः फरेन्सिक परीक्षणको माग
शुक्रबार २२ साउन २०८३ ०१:१५ PM
काठमाडौं : अन्तरजातीय प्रेम विवाह गरेको कारण रहस्यमय रूपमा मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न माग गरेको छ। परिवारले अजितको शवको पुनः फरेन्सिक परीक्षण