विराटनगर : विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा प्रहरीले गरेको छापा प्रकरणमा सूचना विश्लेषण र प्रमाणीकरण प्रक्रियामा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ