पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
शुक्रबार २२ साउन २०८३ ०१:३८ PM
काठमाडौं : एमबिबिएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै हरिजनले आजदेखि जारी अनशन अन्त्य गरेका छन् । सहमतिअनुसार स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५०