झापा : नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारलाई लक्षित गर्दै टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर झापाको बिर्तामोडस्थित पाथीभरा अटोलिंक टिभिएस सोरुममार्फत सार्वजनिक गरेको छ। सहरी यात्रालाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित