गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस सरकारको घोषणा
शुक्रबार २२ साउन २०८३ ०७:३१ PM
जीवछ यादवलहान, साउन २२ गते। मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले गोलबजार आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुईकोठे भवन निर्म...