अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट
शुक्रबार २२ साउन २०८३ ०७:५१ PM
काठमाडौँ, साउन २२ गते। अन्तरजातीय प्रेम विवाह गरेकै कारण रहस्यमय रूपमा ज्यान गुमाएका काभ्रेका अजित मिजारका परिवारले नयाँ सरकारसँग न्यायको आशा व्यक्त गर्दै शवको पुनः फरेन्सिक परीक्ष...