प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत

  • शुक्रबार​ २२ साउन २०८३ ०१:३४ PM
काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको बैठकमा ४ विधेयक प्रस्तुत भएका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन् । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे भने महिला, बालबालिका, लैङ्गिक तथा