काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डु उपत्यकामा पछिल्ला केही दिनदेखि देखिएको एलपी ग्यास अभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन तथा बजार अनुगमन प्रभावकारी बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगम,