एजेन्सी । सर्वोच्च नेता मोज्तबा खामेनीसँग सञ्चार अहिले निकै ‘कठिन’ भएको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले बुधबार बताएका छन् । खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमेरिका र इजरायलद्वारा गरेको संयुक्त आक्रमणमा घाइते भएका थिए भने उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छन् । मोज्तबाका पिता तथा पूर्ववर्ती इरानका तत्कालिन सर्वोच्च नेताको फेब्रुअरी २८