काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभर १०० भन्दा बढी विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर, फाइबर लिडर, फिल्ड सपोर्टलगायतका पदका लागि योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको जनाएको छ । कम्पनीका अनुसार छनोट भएका कर्मचारीले मासिक रु.