जग्गाधनी पूर्जा बनाउँदा १ लाख ६० हजार घुस लिने अमिन टोप जङ खत्री अख्तियारको फन्दामा

  • शुक्रबार​ २२ साउन २०८३ ०१:३९ PM
काठमाडौं/ नापी कार्यालय, चावहिलको २ र ३ नं. नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले