सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ । हरेकजसो बजेटमा यो विषय परिरहेकै छ, तर ठोस काम भने खासै देखिँदैन । अहिले पनि यो विषयका लागि नीतिगत र कानूनी सुधारका माग लिएर सरोकारवालाहरु मन्त्रालयदेखि नेपाल राष्ट्र बैंकसम्म धाइरहेका छन् । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्तालाई परेको एउटा समस्याका कारण तत्काल नै एनआरएनहरु The post ५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट appeared first on Businesspana.