ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । रजिष्ट्रड कार्यालय बुढीगंगा गा.पा. वडा नं. ५ आज सम्पन्न विशेष साधारण सभाले २० प्रतिशत शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको हो। कम्पनीले जारी पूँजीको The post ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण appeared first on Businesspana.