आन्दोलन व्यवस्थापनमा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक : गगन थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०२:१० PM
नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ । कार्यक्रमपछि बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताएका छन् । उनले गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै