शासकीय सुधारको एक सय कार्यसूची कार्यान्वयनमा, ५७८ रुग्ण ठेक्काको समाधान खोजिँदै

  • शुक्रबार​ २२ साउन २०८३ १२:५४ PM
काठमाडौं : सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै एक सय बुँदे कार्यसूचीको कार्यान्वयनलाई निरन्तरता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) प्रगति विवरणअनुसार सरकारले सुशासन, नीति कार्यान्वयन, विकास