अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार

  • शुक्रबार​ २२ साउन २०८३ ०७:०० PM
काठमाडौं : परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार स्म्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले राहदानीको प्रणाली परिवर्तन लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुचारु भएको भन्दै सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्। उनले सेवा प्रवाहलाई अझ बढी व्यवस्थित र नागरिकमैत्री बनाउन राहदानी विभागले दुई सिफ्टमा सेवा प्रदान गरिरहेको र शनिवार र आइतबार बिदाका दि