काठमाडौं : बहुप्रतीक्षित चेरी क्यू आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल प्रेमीहरू र सर्वसाधारणबीच उत्साह र चासो बढेको छ। चेरी क्यूको आधिकारिक नेपाल डेब्यु २०२६ अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्सपो २०२६ मा हुनेछ।नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले चेरी क्यूको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमा मोबिलिटी एक्सपो २०२६ मा हुने पुष्टि गरेको छ। प्रदर्शनीका आगन्तुकहरूले पहिलो पटक यस अत्याधुनिक वि