जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

  • शुक्रबार​ २२ साउन २०८३ ०६:०९ PM
नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन २२ गते। कपिलवस्तुको पुरातात्त्विक स्थल ककुच्छन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानका कारण नष्ट हुने खतरा बढेको छ। स्तम्भ रहेको ठाउ...