सर्वोच्च नेता मोज्तबासँगको सञ्चार ‘अहिले निकै कठिन’ : इरानी राष्ट्रपति
शुक्रबार २२ साउन २०८३ ०६:३६ PM
तेहरान, साउन २२ गते । सर्वोच्च नेता मोज्तबा खामेनीसँग सञ्चार अहिले निकै ‘कठिन’ भएको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले बुधबार बताउनुभएको छ । खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमे...