कर्णाली विकास बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत शाहसहित तीन जना पक्राउ
शुक्रबार २२ साउन २०८३ ०६:३७ PM
सिराज खाननेपालगन्ज, साउन २२ गते। तीन अर्ब ११ करोड रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनाला...