बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

  • शुक्रबार​ २२ साउन २०८३ १२:४५ PM
काठमाण्डु – सरकारले शासकीय सुधार, सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित अघि सारेको १०० बुँदे कार्यसूचीको कार्यान्वयनले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वैशाख–असारको प्रगति विवरणअनुसार समीक्षा अवधिमा बसेका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा