दाङ । जिल्ला प्रहरी कार्यालय दाङले यही साउन १३ गते गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा ३५ किलो लागुऔषधसहित रुकुमपूर्वको भूमे गाउँपालिका-२ का २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गर्यो । अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा ३५ किलो चरेस बोकेर बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लुम्बिनी