जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क लिने निजी विद्यालयमाथि कारबाही गर्ने चेतावनी दिएको छ। उपमहानगरले अतिरिक्त शुल्क असुलिसकेका विद्यालयलाई सम्बन्धित विद्यार्थीलाई रकम फिर्ता गर्नसमेत निर्देशन दिएको छ। शुक्रबार उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत (निजी) विद्यालयका प्रतिनिधिसँग छलफल गर्दै छात्रवृत्ति प्राप्त विद्यार्थीसँग सरकारले तोकेको सीमाभन्दा बढी शुल्क कुनै पनि शीर्षकमा नलिन कडा… Continue reading छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि शुल्क असुलेपछि….