काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघले सरकारले आफ्नो १५ बुँदे माग तत्काल सम्बोधन नगरेसम्म वर्तमान अवस्थालाई ‘शून्य समय’ मानेर वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य स्थगित गर्ने जनाएको हो। संघले नीतिगत सुधारपछि… Continue reading १५ बुँदे मागसहित वैदेशिक रोजगार व्यवसायीको आन्दोलनमा , श्रमिक पठाउन बन्द