काठमाडौं । विद्युतीय सवारी चेरी क्यू आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका सडकमा देखिएपछि अटोमोबाइल पारखी र सर्वसाधारणबीच यसको चर्चा बढेको छ। चेरी क्यूको नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने भएको छ। नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार एक्स्पोमा… Continue reading सार्वजनिक हुनुअघि नै काठमाडौंमा देखियो ‘चेरी क्यू’