एलपी ग्याँस आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

  • शुक्रबार​ २२ साउन २०८३ ०५:५१ PM
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको दैनिकीसँग जोडिएको अत्यावश्यक वस्तु एलपी ग्याँसको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन तथा उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा केही दिनयता देखिएको एलपी ग्याँस अभावप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगका प्रवक्ता तथा सहसचिव डा