नेपाल उद्योग परिसंघ कोशीले गभर्नरसामु राख्यो आर्थिक सुधारका ११ सुझाव

  • शुक्रबार​ २२ साउन २०८३ ११:१२ AM
विराटनगर । नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेशले आर्थिक गतिविधि, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबलमा देखिएको सुस्ततालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष ११ बुँदे नीतिगत सुझाव प्रस्तुत