राष्ट्रिय सूचना आयोगले गर्यो सूचना आयुक्तका लागि दरखास्त आह्वान

  • शुक्रबार​ २२ साउन २०८३ ११:४९ AM
राष्ट्रिय सूचना आयोगले सूचना आयुक्त पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगको पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना प्रकाशन गर्दै एक प्रमुख सूचना आयुक्त र दुई सूचना The post राष्ट्रिय सूचना आयोगले गर्यो सूचना आयुक्तका लागि दरखास्त आह्वान appeared first on Technology Khabar.