ताप्लेजुङमा खाना पकाउने ग्यास अभाव

  • शुक्रबार​ २२ साउन २०८३ ०५:१७ PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । मागअनुसार ग्यास सिलिन्डर आपूर्ति हुन छोडेपछि ताप्लेजुङमा खाना पकाउने ग्यासको अभाव भएको हो ।...