अर्गानिक टिमुर उत्पादन तथा एकद्वार बजार व्यवस्थापन अभियान सुरु

  • शुक्रबार​ २२ साउन २०८३ ०५:३० PM
शंकर केसीसल्यान, साउन २२ गते । कर्णाली प्रदेशको सल्यान जिल्ला टिमुर उत्पादनका लागि परिचित मानिन्छ । यहाँ उत्पादन हुने टिमुर बिक्रि बाट किसानहरुले वार्षिक करोडौं रुपियाँ आम्दानी गर्...