स्वस्थ जीवनको सुरुआतका लागि पहिलो घण्टामै स्तनपान

  • शुक्रबार​ २२ साउन २०८३ ०५:४० PM
काठमाडौँ, साउन २२ गते । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म  विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्ष विश्व स्तनपान सप्ताह ‘दिगो जीवनको स्वस्थ सुरुआत : प्रभावकारी स्तनपानका लागि सबैको साथ’...