मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल

  • शुक्रबार​ २२ साउन २०८३ ०५:५९ PM
काठमाडौँ, साउन २२ गते । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिल विधेयक, २०८३’ को मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा शुक्...