पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डु महानगर अध्यक्षमा निर्वाचित

  • शुक्रबार​ २२ साउन २०८३ ११:२२ AM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाण्डु महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डु महानगरको निर्वाचन समितिको कार्यक्रम अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने समय अपराह्न १२ बजेसम्म निर्धारित थियो । निर्धारित समयसम्म अध्यक्ष पदमा रञ्जितको मात्रै एकल उम्मेदवारी परेकाले रञ्जित निर्विरोध निर्वाचित भएका