दुबईका ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँ (तस्बिरहरू)

  • शुक्रबार​ २२ साउन २०८३ ११:३४ AM
काठमाडौँ । दुबईको प्रसिद्ध सुगन्धित वस्तु उत्पादक ब्राण्ड ‘जमजम पफ्र्युम्स’ ले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ । काठमाडौँको सुनधारास्थित सिभिल मलमा शनिवारदेखि उक्त आउटलेटको औपचारिक शुभारम्भ हुन लागेको हो । शुक्रवार आयोजित एक कार्यक्रमका बीच कम्पनीले आफ्नो नेपाल विस्तारबारे जानकारी दिएको छ । आउटलेटको उद्घाटन सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ बाट