माग पूरा नभएसम्म श्रमिक विदेश नपठाउने वैदेशिक रोजगार व्यवसायी संघको घोषणा

  • शुक्रबार​ २२ साउन २०८३ ११:५५ AM
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र अव्यावहारिक व्यवस्था सुधारको माग गर्दै श्रमिक पठाउने कार्य स्थगित गर्ने घोषणा गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गदै वर्तमान परिस्थितिलाई ‘शुन्य समय’ मानेर नीतिगत सुधार नभएसम्मका लागि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । देशको