काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकको सञ्चालक समितिको ४१९औँ बैठकले अग्राधिकार शेयरधनीहरूलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि अनुपातिक रूपमा