कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा  तीन जना पूर्वसीईओ पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ ११:५९ AM
नेपालगन्ज कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज शुक्रबार प्रहरीले पक्राउ गरेको छ। बैंकको वित्तीय अवस्था