अध्यक्ष राईद्वारा लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा सरकारको ध्यानाकर्षण

  • शुक्रबार​ २२ साउन २०८३ ११:५९ AM
काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान