दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम पर्फ्युम्स नेपाल प्रालिले उक्त ब्रान्डलाई औपचारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो। शनिबार कम्पनीले काठमाडौंको सुन्धारास्थित सिभिल मलको पसल नम्बर १०१ मा आउटलेट उद्घाटन गर्न लागेको हो।जमजम पर्फ्युम्सले हाल साउदी अरब, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ । काठमाडौंमा खुल्न लागेको The post नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स appeared first on Businesspana.