कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

  • शुक्रबार​ २२ साउन २०८३ ११:४८ AM
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई ९ प्रतिशत (करसहित)का दरले र साधारण सेयरधनीका हकमा १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २०औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुमा वितरण The post कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक appeared first on Businesspana.