नयाँ राहदानी प्रणाली सञ्चालनपछि छापिए २५ हजार बढी पासपोर्ट, दैनिक २ हजारले दिन्छन् आवेदन

  • शुक्रबार​ २२ साउन २०८३ ११:१७ AM
काठमाडौं। परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएपछि राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ। मन्त्रालयका अनुसार हाल दैनिक दुई हजारसम्म राहदानी आवेदनका लागि स्लट खुला गरिएको छ भने सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधार मन्त्रालयको… Continue reading नयाँ राहदानी प्रणाली सञ्चालनपछि छापिए २५ हजार बढी पासपोर्ट, दैनिक २ हजारले दिन्छन् आवेदन