लाभांश घोषणा गर्ने दौडमा कामना सेवा अगाडि, शेयरधनिलाई १५ प्रतिशत नगद लाभांश दिने

  • शुक्रबार​ २२ साउन २०८३ ११:४६ AM
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यससँगै चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ। बैंक सञ्चालक समितिको शुक्रबार (साउन २२ गते) अपराह्न केन्द्रीय कार्यालयमा बसेको ४१९औँ बैठकले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका… Continue reading लाभांश घोषणा गर्ने दौडमा कामना सेवा अगाडि, शेयरधनिलाई १५ प्रतिशत नगद लाभांश दिने