जनकपुर । मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै मधेश प्रदेशका साहु महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सम्झौता खारेज गरी आफूहरूलाई समेत समेटेर त्रिपक्षीय सम्झौता गर्न माग गर्दै भदौ १ गतेदेखि काठमाडौंमा अनिश्चितकालीन धर्ना दिने चेतावनी दिएका छन्। मधेश प्रदेशका आठवटै जिल्लाबाट सहभागी करिब ७ सयभन्दा बढी साहु महाजनहरूले जनकपुरधामका मुख्य… Continue reading मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौताविरुद्ध साहु महाजन सडकमा (तस्बिरहरु)