स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेट, स्वास्थ्य क्षेत्रबारे छलफल

  • शुक्रबार​ २२ साउन २०८३ १०:३८ AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा मानसिक अस्पताल, लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको