धनकुटा उद्योग वाणिज्य संघको तीनवर्षे उपलब्धि सार्वजनिक

  • शुक्रबार​ २२ साउन २०८३ १०:३९ AM
धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले आफ्नो तीनवर्षे कार्यकालमा कोभिड–१९ महामारी व्यवस्थापनदेखि व्यवसायीको हित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र लगानी प्रवर्द्धनसम्म भएका विभिन्न उपलब्धि सार्वजनिक गरेको छ। नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिँदै गर्दा संघले