विराटनगरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ १०:४१ AM
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडि लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे प्रदेश १–०२–०५३ प २६७ नम्बरको स्कुटर सडक किनारमा रोकी शंकास्पद अवस्थामा बसेर गफ गरिरहेका