फाइभजी सेवा सुरु गर्ने कार्ययोजना पेश गर्न सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

  • शुक्रबार​ २२ साउन २०८३ १०:३८ AM
नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको विस्तार The post फाइभजी सेवा सुरु गर्ने कार्ययोजना पेश गर्न सेवा प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणको निर्देशन appeared first on Technology Khabar.