गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ
शुक्रबार २२ साउन २०८३ ०४:२३ PM
न्युयोर्क, साउन २२ गते । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले गत अक्टोबरमा युद्धविराम लागु भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ ।...