कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु
शुक्रबार २२ साउन २०८३ ०४:३९ PM
किन्शासा, साउन २२ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले जनाएको छ । युनिसेफका अनुसार सबैभन्दा...