चार महिनामा मन्त्रीपरिषद्का ३८४ निर्णय

  • शुक्रबार​ २२ साउन २०८३ ०४:४४ PM
काठमाडौँ, साउन २२ गते । सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ।प्रधानमन...